डोटीका एकै परिवारका तीन जना भारतको मेरठमा मृत भेटिए

डोटीका एकै परिवारका तीन जना भारतको मेरठमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ पुष २०७९
  • 14.6K
    Shares

भारतमा मृत भेटिएका डोटीका एकै परिवारका तीन जनाको शब

रोजगारीका लागि भारत गएका डोटीका एकै परिवारका तीन जना मेरठमा मृत भेटिएका छन्। डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको हो।

मृत भेटिएका तीन मध्ये चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरी रहेका छन्। बन्द कोठामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। मृतकको घरमा दुई छोरी र एक छोरा रहेको आफन्तले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार