संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश, सर्वोच्चले भन्यो,”धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन”

संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश, सर्वोच्चले भन्यो,”धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन”


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ असार २०७८
  • 7.9K
    Shares

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।
सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।
“संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश ”
सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको छ।
प्रतिनिधि सभा बिघटन सम्बन्धि सर्बोच्च अदालतको आदेशको पूर्ण पाठ

प्रतिक्रिया
सम्बन्धित समाचार