श’हीद कुमार पौडेलकी दिदिद्वारा ने.क.पा. महासचिब वि’प्लबसमक्ष उनकै नेतावि’रुद्ध उ’जुरी

श’हीद कुमार पौडेलकी दिदिद्वारा ने.क.पा. महासचिब वि’प्लबसमक्ष उनकै नेतावि’रुद्ध उ’जुरी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ असार २०७८
  • 26K
    Shares

शहिद कुमार पौडेल र उनकी दिदि लक्ष्मी पौडेल
बि’द्रोही ने.क.पा.का तात्का’लिन सर्लाही जिल्ला इ’न्चार्ज कुमार पौडेलले सहा’दत प्राप्त गरेकै दिन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रि’य कार्यालयको तर्फबाट जा’री बिज्ञप्तिमा आफुलाई ध’ध्म्क्याइए पछि श’हिद कुमार पौडेलकी दिदी लक्ष्मी पौडेलले सामा’जिक संजालमार्फत खु’ल्ला पत्र लेखेर आफुहरुलाई ध’म्क्या’उने नेतालाई कार’बाहीको मा’ग गरेकी छिन – सम्पादक 
आदरणी’य कमरेड नेत्र बिक्रम चन्द(वि’प्लव)
नमस्कार 🙏
आदरणी’य दाइ म हजुरको जनकपुर ब्यु’रो सदस्य सर्लाही जिल्ला इ’न्चार्ज स’हिद कुमार पौडेलको दिदी लक्ष्मी पौडेलको तर्फबाट स्वि’कार्नुस यो निवे’दन!
सामा’जिक संजालमा हाल्ने रहर त थिएन।तर आज बा’ध्य भयौं। किन’कि मेरो भाइ हरिकृष्ण पौडेल र मैले वि’भिन्न नेतृ’त्व माध्यमबाट हजुरलाई जनकपुर ब्यु’रो इन्चा’र्ज सन्देश पौडेलले गरेका गति’विधिको बारेमा नि’वेदन पे’श गरेका थियौं।हजुरको हातसम्म पुग्यो पुगेन?? यदि पुगेको भए किन सुन’वाइ भएन ?
२०७८ साल असार ५  मा हाम्रो वि’रुद्ध नेपाल कम्युनिस्ट पार्टीको के’न्द्रिय कार्यालयको लेटरहेडमा ”असल छेत्री” कार्यालय सचीवद्वा’रा हस्ता’क्षर गरिएको बि’ज्ञप्ति सार्वज’निक गरियो। त्यो बिज्ञ’प्ति प्रति हामी घो’र भत्स’र्ना समेत गर्दछौं।
न्या’य को लागि हाम्रो परिवारले दुई वर्षसम्म कुर्यो । तर न्या’यको सा’ट्टो उ’ल्टै ध’म्कि खे’प्न पर्यो।  प्रति’बन्ध रहेको पार्टी , पार्टिको कार्य’शैली, भुमि’गत शै’लिमा हुँदा पार्टी भि’त्रकै सुरा’कीमा ह’त्या भएको र यसको छान’बिन राम्रोसँग होस भनेर हामीले बार’म्बार लि’खित मौ’खिक जानकारी गराउदासम्म यसको छान’बिन हुन नपर्ने र ह’त्यारालाई ब’ल पुग्ने कार्य जनकपुर ब्यु’रोले गर्नु, अनि कुमार पौडेलकै स्मृ’ति दि’वसको दिन कुमार पौडेलको भाइ हरिकृष्ण पौडेल र स्व’यंम म दिदी लक्ष्मी पौडेलको वि’रुद्दमा प्रेस बिज्ञ’प्ति निकालेर सहि’दको र’गतको अप’मान गर्ने ´´असल छेत्री“लाई का’र्बाही सहित सन्देश पौडेललाई हाम्रो अगाडि राखेर कुरा गर्न अवि’लम्ब माग गर्दछु।
निबे’दक
स’हिद कुमार पौडेल को दिदी
लक्ष्मी पौडेल

प्रतिक्रिया
सम्बन्धित समाचार