विद्यमान दला’ल पुँजीवा’दी सत्ताको विक’ल्पमा वैज्ञानिक समाजवा’द र जनगणतन्त्र स्थाप’ना गर्ने लक्ष्यसहित १४ राजनीतिक दलबीच आज कार्यगत एकता भएको छ । कार्यगत एकतामा सम्मि’लित १४ राजनीतिक सङ्गठनहरूमा किरण नेतृ’त्वको नेकपा (क्रा’न्तिकारी माओवा’दी), बि’प्लव नेतृ’त्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेलनेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृ’त्वको वैज्ञानिक समाजवा’दी कम्युनिस्ट पार्टी, सीपी गजुरेल नेतृ’त्वको देशभ’क्त जनगणता’न्त्रिक मो’र्चा, नेपाल, गोपाल किराँती नेतृ’त्वको नेकपा (माओवा’दी केन्द्र), कर्णजित बुढाथोकीनेतृ’त्वको नेकपा (माओवा’दी केन्द्र), गुणराज लोहनी नेतृ’त्वको राष्ट्रिय जागरण म’ञ्च, सुभास काफ्ले नेतृ’त्वको जनसमाजवा’दी पार्टी, रवीन्द्र श्रेष्ठ नेतृ’त्वको नेकपा (बोल्से’बिक), रामहरि पोख्रेल नेतृ’त्वको नेकपा (माक्र्सवा’दी), नारायाण शर्मा नेतृ’त्वको एम’सीसी खा’रेज अभि’यान, शम्भु कट्टेल नेतृ’त्वको माक्र्सवा’दी एकता अभि’यान र देवीदत्त पाण्डे नेतृ’त्वको समाजवा’दी राष्ट्रिय म’ञ्च रहेका छन् ।
कार्यगत एकताको घो’षणासँगै १४ राजनीतिक दलले विज्ञ’प्ति जारी गरी विभिन्न ६ वटा प्र’स्ताव सार्वजनिक गरेका छन् । विज्ञ’प्तिमा भनिएको छ, ‘हाम्रो देश यतिखेर को’भिड १९ को महामा’री, सरकारले गर्न खोजेको निरङ्कु’श, चर’म विदेशी हस्तक्षे’पलगायत सम’स्याबाट आक्रा’न्त छ । नेपाली जनता र नेपाल राष्ट्रले यसबाट मु’क्ति चाहेका छन् । यसको सही वि’कल्पको खो’जी भैरहेको छ । यसका निम्ति केवल सरकारको मात्र वि’कल्पको खो’जी गर्नु पर्याप्त छैन, यसका नि’मित्त वि’द्यमान व्यव’स्थाको पनि वि’कल्प खोजिनु पर्दछ भन्ने नि’ष्कर्षमा पुगेका १४ राजनीतिक पार्टी र सङ्गठनहरूको यही जेठ १४ गते बसेको बै’ठकले केही नीति र कार्ययोजनाबारे गरेका नि’र्णयहरूलाई यो विज्ञ’प्तिमार्फत सार्वजनिक गरिएको छ ।’
१४ राजनीतिक दलले सार्वजनिक गरेको ६ बुँदे प्रस्ताव यसप्रकार रहेको छ :
१.नेपाल जुन ग’म्भीर स’ङ्कटमा छ, त्यसको समा’धानका लागि यो सरकारलाई विस्था’पित गर्नु त आवश्यक छ नै तर त्यतिले मात्र पुग्दैन । यसका नि’मित्त विद्य’मान व्यवस्थामै अ’ग्रगामी परि’वर्तन ल्याउनु आवश्यक छ । यो व्यवस्था’को रणनी’तिक वि’कल्पका रूपमा जनग’णत’न्त्र र वैज्ञानिक समाजवा’दी व्यव’स्था दिनेमा सहम’ति भएको छ ।
२.कार्यनी’तिक रूपमा सरकार, व्यवस्था’पिका, व्यव’स्था, यसका प्र’क्रिया आदि वि’कल्पलाई अझ ठो’स बनाउनका लागि गृ’हकार्य गर्ने र बैठक बसी टु’ङ्गो लगाउने स’हमति भएको छ ।
३.अहिलेसम्म पनि को’भिडका बि’रामीको उपचार नहुने, अक्सिजन नपाएर बिरामीहरूले मृ’त्युवर’ण गर्नुपर्ने अ’वस्था पैदा हुनु अ’त्यन्त दुः’ख’द् र ल’ज्जाको विषय हो । फेरि पनि हामी महामा’रीको निःशुल्क उपचा’रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जो’डदार मा’ग गर्दछौँ ।
४ को’भिड महामा’रीलाई नि’यन्त्रण गर्ने र यसबाट ब’च्ने एक मात्र उपा’य प्रमाणित खो’प नै हो । विश्वका विभिन्न राष्ट्रले आफ्ना नागरिकहरूलाई कि खो’प दिइसके वा दिइरहेका छन् । मानवजीवनको र’क्षा नै पहिलो प्राथमि’कता हुनु पर्दछ तर यो गै’र जिम्मेवार र भ्र’ष्टाचा’री सरकारले खो’पलाई पहिलो प्राथमि’कतामा अझै राखेको छैन । तुरुन्त खो’प ल्याएर सबै जनतालाई निःशुल्क खो’प लगाउने व्यव’स्था अवि’लम्ब गरियोस् ।
५ केपी ओली यतिखेर इ’न्डो—अमेरिकी ग’ठब’न्धनको गो’टीका रूपमा काम गरिरहेका छन् र एम’सीसी पा’रित गरी नेपालमा अमेरिकी से’ना तै’नाथ गर्ने तथा नेपाललाई भुटा’नीकर’ण गर्ने योजनामा लागेका छन् । सरकारले ल्याएको क’थित नागरिकतासम्बन्धी अ’ध्यादेश अ’ल्पमतको सरकारलाई जोगाउने र विदेशीको यो’जना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फि’र्ता लिन हामी जोडदार मा’ग गर्दछौँ ।
६ क वि’प्लव नेतृ’त्वको नेकपासँग ओली सरकारले गरेको ३ बुँदे स’म्झौताअनुसार उ’क्त पार्टीका सबै ब’न्दी नेता÷कार्यकर्ताहरूलाई छा’डि स’क्नुपर्नेमा अहिलेसम्म पनि छा’डिसकेको छैन । उ’क्त पार्टीका नेता क. हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत सम्पूर्ण ब’न्दीलाई अ’विलम्ब रि’हाइका लागि पुनः जो’डदा’र मा’ग गर्दछौँ ।
प्रेस विज्ञप्तिको पूर्णपाठ…
