तनहुँ ब्यास नगरपालिका १० डि गाउँमा बिगत १०/१२ बर्ष देखी टेन्ट टागी बस्ने बेबारिसे पुरुष मृत अवस्थामा फेला परेका छन ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अन्दाजी ४० देखी ४५ बर्ष जती देखिने ती पुरुष बर्षौ अघि देखि सोही क्षेत्र आसपास काम गर्दै गुजारा चलाउदै आएकोमा आज बिहान १० बजे उठाउन जादाँ मृत्यू भैसकेको खबर पाए पछी प्रहरी पुगी घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।