पृथ्वीचोक स्थित बसपार्कमा बस भित्र एक युवा मृत अवस्थामा फेला

पृथ्वीचोक स्थित बसपार्कमा बस भित्र एक युवा मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०७७
  • 12.9K
    Shares

पोखरा – पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बसपार्कमा बस भित्र एक युवा  मृत अवस्थामा फेला परेका छन ।

बागलुङ घर भएका २८ वर्षीय दिवस केसी काँकडभित्ताबाट पोखरा आउने क्रममा पृथ्वीचोक स्थित बसपार्कमा आईपुग्दा सोहि बस भित्रको गल्ली हिड्ने बाटोमा उत्तानो अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनी भारतबाट आएका थिए ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार