पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा एक जनाको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०७७
  • 4.9K
    Shares

पोखराको प्याराग्लाइडिङ्ग

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

सराङकोटबाट दिउँसो उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारासुट दुर्घटना हुँदा ३८ वर्षीय प्यारा पाइलट राजु नेपालीको मृत्यु भएको हो।

दुर्घटनामा काठमाडौकी शिला श्रेष्ठ गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ। घाइते श्रेष्ठलाई उपचारका लागि कास्कीकै मेट्रोसिटी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार