तनहुँमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०७७
  • 7.5K
    Shares

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

सनिवार बिहान भानु नगरपालिका५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा चन्द्रावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाईकलले पैदलयात्री बाङ्गेरुवा बस्ने राजु सिमखडाको छोरा वर्ष ८ को आईज्याक सिमखडालाई ठक्कर दिँदा टाउकोमा चोट लागि गम्भिर घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका वियषमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार