फेवातालमा एक युवक मृत अवस्थामा फेला

फेवातालमा एक युवक मृत अवस्थामा फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०७७
  • 15.3K
    Shares

भाइटिकाको दिन पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सोमबार तालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार बाराही घाट नजिकै दिउसो  करिव १ बजे पहिचान नखुलेको अन्दाजी ३०३५ वर्षको पुरुष मृत फेला परेको हो ।

घटनाका विषयमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार