पोखराका १८,स्याङ्जाका १४ र लमजुङका २ गरी गण्डकी प्रदेशमा ३४ जनामा कोरोना पुष्टि

पोखराका १८,स्याङ्जाका १४ र लमजुङका २ गरी गण्डकी प्रदेशमा ३४ जनामा कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ असोज २०७७
  • 7.1K
    Shares

कास्की । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

 कास्की पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जाका १४ जना र लमजुङका २ जना छन् ।

पोखरा महानगरकामा थपिएका मध्य ५ जना गण्डकी मेडिकल कलेजमा उपचारका लागि आएका बिरामी हुन् त्यसै गरि मणिपाल र चरकमा उपचारका लागि आएक एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार