ल हेर्नुस बिप्लव ने.क.पा.मा कमाउधन्दाका लागि कतिसम्म गद्दारी हुन्छ ?
बैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाका लागि नेपालमा गरिएको भनिएको एकीकृत जनक्रान्तिका नाममा मच्चाइएका कमाउ धन्दा बारे जनपत्रकार प्रकाश डुम्रे र ओम हमालबिचको टेलिफोन वार्ता
एकीकृत जनक्रान्तिका नाममा ने.क.पा.भित्र कमाउ धन्दा