भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ कार्तिक २०७६
  • 7.3K
    Shares

 

भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले एक प्रेस विज्ञप्ति  मार्फत गम्भीर ध्यानाकर्षण गरायको छ


नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया
जनप्रगतीशिल मोर्चा मलेसिया केन्द्रिय समिती

प्रतिक्रिया