कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी हिलाेमा फसेकाे छ । साे गाडी स्थानीइले धकेलेर सहयाेग गरेका छन् ।
जिल्लाकाे पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा मन्त्री बुढा सवार गाडी हिलाेमा फसेकाे हाे ।