बाल संगठन प्रमुख डंगोल पुर्पक्षका लागि थुनामा

बाल संगठन प्रमुख डंगोल पुर्पक्षका लागि थुनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ भाद्र २०७६
  • 5.6K
    Shares

बालबालिका तस्करीको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

डंगोलसँगको मिलेमतोमा १२ दिनको शिशु लैजान खोज्ने बेलायती महिला डोना स्मिथलाई पनि थुनामा पठाइएको छ ।

उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेकी स्टाफ नर्स निर्मला गुरुङलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया