काठमाडौको माछापोखरीबाट प्रहरीले पेस्तोल सहित ७ जनालाई समातेको छ ।
काठमाडौ प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएपनि उनीहरुको परिचय, पेस्तोल के का लागि बोकिएको खुल्न आएको छैन ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend