कास्कीका क्रियाशील पत्रकार ओम हमाललाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी भएको छ ।
सर्वोच्च अदालतकै गेटबाट प्रहरी प्रशासनले पत्रकार हमाललाई अमानवीय रुपमा पक्राउ गरि अभद्र व्यवहार गरेको भनि झुट्ठा मुद्धा लगाएको थियो ।
पत्रकार ओम हमालका तर्फबाट श्रीमती मोनिका गुरुङले रिट निवेदन दिनुभएको थियो ।

रिट उपर इजलास गरी माननीय न्यायधिश श्री तेज बहादुर के.सी को इजलासले भदौ २३ गते बन्दी उपस्थित सहित कारण देखाउ आदेश जारी गर्नुभएको छ ।
