सिआइबी प्रमुख शाहीको घरमा रहेकी महिला प्रहरी जवानको मृत्यु

सिआइबी प्रमुख शाहीको घरमा रहेकी महिला प्रहरी जवानको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ पुष २०७५
  • 6.7K
    Shares

केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ। उनको प्रहरी अस्पतालमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको हाे।

डिआइजी शाहीका अनुसार मृतक महिला डिप्रेसनबाट पीडित थिइन्। समस्या बढेपछि उनलाइ प्रहरी अस्पताल भर्ना गरिएकाे र उपचारकै क्रममा उनकाे निधन भएकाे उनले बताए। source : www.nagariknews.com

प्रतिक्रिया