रुवान्डामा एक गैरआवासीय नेपाली इन्जिनियरको मृत्यु

रुवान्डामा एक गैरआवासीय नेपाली इन्जिनियरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ पुष २०७४
  • 31.8K
    Shares

अफ्रिकन मुलुक रुवान्डाको किगालीमा कार्यरत एक नेपालीको ह्दयघातले मृत्यु भएको छ । रुवान्डाको किगालीमा कार्यरत ५८ वर्षिय इन्जिनियर बिकास मिश्रको यसैसाता हृदयधातका कारणले मृत्य भएको छ हो । क्यानेडियन राहदानी भएका मिश्र गैरआवासीय नेपाली हुन् ।

काठमाण्डौं घर भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए भने एमाहारो इन्जिनीरिङ्ग कम्पनीमा कार्यरत रहेको गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले जनाए । उक्त घट्नाको जानकारी रुवान्डा स्थित नेपाली दिपेन्द्र लामिछानेले गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई दिएको वताएको छ ।

प्रतिक्रिया