नायिका पूजाकी छोरीले अर्ध नग्न फोटोहरु आफैले सार्वजनिक गरेपछि इन्टरनेटमा भाईरल

नायिका पूजाकी छोरीले अर्ध नग्न फोटोहरु आफैले सार्वजनिक गरेपछि इन्टरनेटमा भाईरल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ साउन २०७३
  • 20.5K
    Shares

भारतीय अभिनेत्री पूजा बेदीकी छोरी आलिया इब्राहिमले सामाजिक सञ्जालबाट आफ्ना अर्ध नग्न तस्बिरहरू सार्वजनिक गरेकी छिन् । भर्खरै टिनेज पार गरेकी आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना हट एण्ड सेक्सी तस्बिर आफैले पोस्ट गरेकी छन् । इन्टरनेटमा  अहिले आलिया इब्राहिमका तस्बिरहरू भाइरल बनेका छन् ।

आलियाकी आमा पूजा बेदी पनि कुनै समयमा अर्ध नग्न तस्बिरका लागि चर्चित थिइन्   । अहिले आमाको पदचाप छोरी आलियाले पनि पच्छाउँदै यस्ता खालका गतिविधि गरेको समाचारमा उल्लेख गरिएको छ ।

aaliya 3

aaliya 4

aaliya 5

aaliya 6

प्रतिक्रिया