अर्थमन्त्री कार्की लगानी बोर्डको उपाध्यक्षमा

अर्थमन्त्री कार्की लगानी बोर्डको उपाध्यक्षमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० साउन २०७४
  • 11K
    Shares

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी  पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम सो पदको जिम्मेवारी जिम्मेवारी दिएका हुन् ।

लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ ।

प्रतिक्रिया