एकैचोटी २५ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 

एकैचोटी २५ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०८३
  • 2.1K
    Shares

samanya prashasan ,अम्त्र ; aya

पोखरा, २५ भदौ २०८३।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले भदौ २२ गतेको निर्णय अनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा खटाएको हो।

सरुवा गरिएका अधिकांश उपसचिवहरूलाई स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् को कहाँ ? 

प्रतिक्रिया