सेवाग्राहीसँग घुस लिँदालिँदै इटहरीस्थित् विद्युतका अधिकृत कर्यापझ्याप

सेवाग्राहीसँग घुस लिँदालिँदै इटहरीस्थित् विद्युतका अधिकृत कर्यापझ्याप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ भाद्र २०८३
  • 1.1K
    Shares

पोखरा १७ भदौ २०८३ ।

सेवाग्राहीसँग घुस लिँदालिँदै इटहरीस्थित् विद्युतका अधिकृतलाई अख्तियारको टोलीले कर्यापझ्याप पारेको छ।

५० हजार घुस लिँदै गर्दा प्राधिकरणका सातौं तहका अधिकृत कृष्ण यादवलाई अख्तियारले कर्यापझ्याप पारेर नियन्त्रणमा लिएको हो । विद्युत् जडान गर्न सेवाग्राहीसँग बार्गेनिङ गरेर पैसा लिने क्रममा उनलाई अख्तियारले फूयँल पेट्रोल पम्प नजिकै एक होटेलबाट घुससहित पक्राउ गरेको हो। 

यादव प्राधिकरणको मिटर शाखामा कार्यरत थिए ।

प्रतिक्रिया