वीरगञ्जमा प्रहरीको गाडीमा बिद्युत सर्किट सर्ट भएर आगलागी

वीरगञ्जमा प्रहरीको गाडीमा बिद्युत सर्किट सर्ट भएर आगलागी


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २६ साउन २०८३
  • 893
    Shares

police van आगलगी

काठमाडौँ, २६ साउन २०८३।

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा इस्पेक्टरले प्रयोग गर्ने गाडीमा सर्ट सर्किट भएर आगलागी भएको छ।

गाडीमा अचानक आगो लागेपछि प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ। आगलागीबाट गाडीमा क्षति पुगेको छ।

आगलागीको कारण बिद्युत सर्किट सर्ट भएको प्रारम्भिक जानकारी आए पनि घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया