ज्वरोले थलिएका प्रहरी सहायक हवल्दार अवस्थीको धनगढ़ीमा निधन

ज्वरोले थलिएका प्रहरी सहायक हवल्दार अवस्थीको धनगढ़ीमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ बैशाख २०८३
  • 1.1K
    Shares

ज्यान गुमाएका प्रहरी सहायक हवल्दार यज्ञराज अवस्थी

पोखरा, २२ बैशाख २०८३।

धनगढीमा ज्वरोले थलिएका एक जना प्रहरीको निधन भएको छ।
बझाङकाे तमैल चाैकीमा कार्यरत प्रहरी सहायक हवल्दार यज्ञराज अवस्थीको सोमबार धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
बझाङमा कार्यरत रहंदा ज्वरो आएपछि करीब एक हप्ता अघि उपचारका लागि उनी धनागढ़ी झरेर माया मेट्राे अस्पतालमा उपचाररत थिए। तर उनकाे उपचारकै क्रममा मृ’त्यु भएको प्रहरीले जनाएकाे छ ।

बैतडीको पुर्चौडी भएका अवस्थी महेन्द्रनगरमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया