पोखरा, ५ बैशाख २०८३ ।
ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट बे’पत्ता भएका प्रहरी सहायक हवल्दार देव मौनी अझै सम्पर्कमा आएका छैनन् ।
३ महिनादेखि सम्पर्कविहीन भएपछि नाबालक दुई छाेरा र श्रीमतीको विचल्ली नै भएको छ । माैनीलाई देखे, भेटेमा नजिककाे प्रहरी चाैकीमा खवर गरिदिनहुन उनकाे परिवारले अनुराेध गरेकाे छ । source : presspatra