कास्कीको रुपा गाउपालिका तालबेंशीमा बस दुर्घटनाग्रस्त :बिस्तृत विवरण आउन बाँकी

कास्कीको रुपा गाउपालिका तालबेंशीमा बस दुर्घटनाग्रस्त :बिस्तृत विवरण आउन बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 3.7K
    Shares

पोखरा २२ फागुन २०८२।

कास्की जिल्लाको रुपा गाउपालिकामा बस दुर्घटनाग्रस्त भएको छ।

हंसपुरबाट पोखरा आउदै गरेको ग २ ख १२३२ नम्बरको लेखनाथ माईक्रो बस रुपा गाउपालिकाको वडा नम्बर ७ तालबेसी नजिकै दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर घाइते भएका सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको र केहीलाई चोटपटक लागेको भए पनि खतरा मुक्त रहेको गाउ पालिका प्रमुख नवराज ओझाले जानकारी दिए।



प्रतिक्रिया