सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्कियो : सुरक्षित रुपमा अवतरण

सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्कियो : सुरक्षित रुपमा अवतरण


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० फाल्गुन २०८२
  • 7.7K
    Shares

श्री एयऱ

पोखरा,२० फागुन २०८२।

काठमाडौंबाट सुर्खेत उडेको श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । 

सुर्खेत विमानस्थलमा अवतरणका क्रममा टायर पड्किएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। 

दिउँसो ३ः५० बजे नियमित उडान नम्बर एसएचए १२३ ९एन–एओएल कलसाइनको जहाजको टायर पन्चर भएको हो। जहाजको पछाडिको बायाँतर्फको बाहिरपट्टिको टायर पड्किएको कम्पनीले जनाएको छ। 

यसका बाबजुद विमान सुरक्षित रुपमा अवतरण भइसकेको कम्पनीको भनाइ छ। 

प्रतिक्रिया