गृहमन्त्री अर्यालसंग भएन दुर्गा प्रसाईंको सहमति : अब २२ गते प्रधानमन्त्रीसँग वार्ता हुने

गृहमन्त्री अर्यालसंग भएन दुर्गा प्रसाईंको सहमति : अब २२ गते प्रधानमन्त्रीसँग वार्ता हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८२
  • 2K
    Shares

पोखरा १२ मङ्सिर २०८२।

गृहमन्त्री ‌ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित फेरि छलफलमा बस्ने गरी टुंगिएको छ।

शुक्रबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा अर्याल र प्रसाईंसहितको छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार