काठमाण्डौमा बसले किचेर सोही बसका सहचालकको मृत्यु

काठमाण्डौमा बसले किचेर सोही बसका सहचालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 4K
    Shares

बस दुर्घटना , bus accident, janasanchar

काठमाडौँ, ८ मङ्सिर २०८२।

काठमाण्डौमा बसले किचेर सोही बसका सहचालकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालकको मृत्यु भएको हो।

उक्त बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया