पोखरा, २२ कात्तिक २०८२।
मोरङमा बेपत्ता स्कुले छात्रा एक हप्तापछि मृत भेटिएकी छिन।
जिल्लाको केराबारी गाउँपालिका वडा नं ८ श्री मच्छिन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सन्ध्या शाही एक हप्तापछि मृत भेटिएकी हुन् । उनी गएको आइतबारदेखि बेपत्ता रहेकी थिइन्।