गएराती दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प धक्का महशुश

गएराती दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प धक्का महशुश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८२
  • 3.8K
    Shares

भुकम्प

काठमाडौँ, २१ कात्तिक २०८२।

दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो।

हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया