काठमाडौं, ५ भदौ २०८२ ।
काठमाडौंमा आज बिहान बस दुर्घटना हुंदा २० जनाभन्दा बढी यात्री घाईते भएका छन् ।
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटना हुंदा २० जना भन्दा बढी घाइते भएका हुन् ।
मोटरसाईकललाई जोगाउन खोज्बा बस सडकमा पल्टिएर दुर्घटनाग्रस्त भएको स्थीवीय बासिन्दाहरुल्े जानकारी दिएका छन् ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी