शिव न्यौपानेद्वारा नेपालको पहिलो खाद्य शब्दकोश प्रकाशन

शिव न्यौपानेद्वारा नेपालको पहिलो खाद्य शब्दकोश प्रकाशन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ जेष्ठ २०८२
  • 8.1K
    Shares

पोखरा, २४ जेठ २०८२।

विश्वव्यापी खानामा नेपालको पहिलो खाद्य शब्दकोश। (फलाङ खाद्य शब्दकोश)। शिव न्यौपाने गल्याङ स्याङ्जामा जन्मेका थिए। अहिले उनी अष्ट्रेलियामा बस्छन्। उनले फलाङ खाद्य शब्दकोश प्रकाशित गरेका छन्, जुन नेपालको पहिलो खाद्य शब्दकोश हो।

न्यौपानेले खाद्य साहित्यको माध्यमबाट बहुसांस्कृतिक देश अष्ट्रेलियामा योगदान पुर्‍याएकोमा अष्ट्रेलियाका पूर्व माननीय प्रधानमन्त्री स्कट मोरिसनबाट आफ्नो बहुसांस्कृतिक खाद्य शब्दकोशको बारेमा प्रशंसा पत्र प्राप्त गरेका थिए।
अष्ट्रेलियाको इतिहासमा अष्ट्रेलियाली प्रधानमन्त्रीबाट पत्र प्राप्त गर्ने उनी पहिलो नेपाली लेखक हुन्।

प्रतिक्रिया