आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ फाल्गुन २०८१
  • 6.2K
    Shares

पोखरा, १८ फागुन २०८१।

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश  र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार