मोटरसाइकलमा लिफ्ट दिंदा नेपाली सेनाका उपसेनानी पक्राउ

मोटरसाइकलमा लिफ्ट दिंदा नेपाली सेनाका उपसेनानी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ फाल्गुन २०८१
  • 12.4K
    Shares

पोखरा, १२ फागुन २०८१।
काठमाडौं । काठमाडौंको बालाजुबाट आइतबार बिहान नेपाली सेनाका उपसेनानी पक्राउ परेका छन् ।लुटपाटमा सघाएको आरोपमा उपसेनानी आदर्श देवकोटा पक्राउ परेका हु्न् ।

प्रहरी स्रोतका अनुसार उनको मोटरसाइकलमा सवार युवकले बसपार्कमा एक महिलाको झोला तानेर भागेका थिए। ती युवक फरार छन् ।

उपसेनानी देवकोटाले भने ती व्यक्तिलाई आफुले नचिन्ने र मोटरसाइकलमा लिफ्ट मात्र दिएको बताएका छन्। बसपार्क प्रभागले थुनामा राखेर उनलाई आइतबार नै सैनिक प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार