बाराको भवानीपुरस्थित पुनर्स्थापना केन्द्रमा कुटेर हत्या : संचालाकसहित सात जना पक्राउ (भिडियोसहित)

बाराको भवानीपुरस्थित पुनर्स्थापना केन्द्रमा कुटेर हत्या : संचालाकसहित सात जना पक्राउ (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ फाल्गुन २०८१
  • 5.6K
    Shares

पोखरा, ३ फागुन २०८१।

दुर्व्यसनबाट मुक्ति पाउने आशामा १५ दिन अघि मात्र बाराको भवानीपुरस्थित पुनर्स्थापना केन्द्रमा पुगेका एक दुर्व्यसनीको कुटेर हत्या गरिएको छ।

१५ दिन अघि मात्र बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म पुनर्स्थापना केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका–९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको शुक्रबार कुटेर हत्या गरिएको हो।

सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग वादविवाद गरेपछि तामाङलाई कुटपिट हुदा मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनापछि प्रहरीले सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260