प्रख्यात लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा चार करोडको घर किनिन्

प्रख्यात लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा चार करोडको घर किनिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ पुष २०८१
  • 7.6K
    Shares

पोखरा,२४ पुष मंसीर २०८१।

प्रख्यात लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा चार करोडको घर किनेकी छन्। गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद गरेकी हुन्।

शान्तिश्रीले वि.सं. २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। यो जोडीको चार वर्षकी एक छोरी छिन्।

कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन वि.सं. २०६४ सालमा काठमाडौं आएकी थिइन्।

प्रतिक्रिया