सैन्य अभ्यासमा जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु

सैन्य अभ्यासमा जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु


  • एजेन्सीहरु
  • शुक्रबार, २२ मंसिर २०८०
  • 4.7K
    Shares

काठमाण्डौ, २२ मङसीर २०८० ।

अरबी शक्ति राष्ट्र साउदी अरेबियाका राजकुमारको सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा मृत्यु भएको छ । राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।

साउदी अरबको सेनाको सैन्य अभ्यासको क्रममा उनको मृत्यु भएको विश्व मिडियाहरुले जानकारी दिएका छन् । मृत्युको पुष्टि साउदी दरबारले पनि गरेको छ । सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।

प्रतिक्रिया