जापानको राजधानी टोकियोबाट नेपाली युवा छ दिनदेखि बेपत्ता, खोजिमा सहयोग गर्न परिवारको अपिल

जापानको राजधानी टोकियोबाट नेपाली युवा छ दिनदेखि बेपत्ता, खोजिमा सहयोग गर्न परिवारको अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ असोज २०८०
  • 3.4K
    Shares

जापानको राजधानी तोकियोबाट बेपत्ता नितेश ओडारी

जापानको राजधानी टोकियोबाट एक नेपाली युवा छ दिनदेखि बेपत्ता भएका छन् । एक महिना अघि मात्र रोजगार भिषामा परिवर्तन गरेका २२ बर्षिय नितेश ओडारी अक्टोबर ५ तारिख बिहान काममा जानको लागि घरबाट निक्लिएका त्यस दिनदेखि बेपत्ता भएका हुन्।

टोकियोको अदाची कु मा सपरिवार बस्दै आएका ओडारी कहिँ कतै देखे वा भेटेमा ०८०-४३७०-१९३० वा ०८०-३४००-५३१९ नम्वरमा परिवारका सदस्यहरु वा नजिकको प्रहरीमा खबर गरिदिन नितेशका भिनाजु रेशम भण्डारीले अनुरोध गरेका छन्।

प्रतिक्रिया