प्रम प्रचण्डले दिए आफ्नो भारत भ्रमण बारे संसदलाइ यस्तो जानकारी : के उठाउलान सिमा अतिक्रमणको मुद्दा ? (हेर्नुस भिडियो)

प्रम प्रचण्डले दिए आफ्नो भारत भ्रमण बारे संसदलाइ यस्तो जानकारी : के उठाउलान सिमा अतिक्रमणको मुद्दा ? (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.2K
    Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बारेमा प्रतिनिधिसभालाई जानकारी गराएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तयारी अन्तिम चरणमा पुगेको बताए।

उनले बैठकलाई भ्रमणको एजेन्डाबारे पनि जानकारी गराए। सीमा समस्या, ऊर्जा, हवाइ रुटलगायको विषयलाई पनि छलफल हुने बताए।

उनले भने, ‘नेपालको राष्ट्रिय हित र छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धलाई केन्द्रमा राखेर पूर्व प्रधानमन्त्रीसहित सबैसँग परामर्श गरिसकेको छु।’भ्रमणको क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुने बताए।

प्रतिक्रिया