रुसले बाल्टिक सागरमा खसालिदियो, दुई अमेरिकी लडाकु विमान

रुसले बाल्टिक सागरमा खसालिदियो, दुई अमेरिकी लडाकु विमान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० जेष्ठ २०८०
  • 2.5K
    Shares

लडाकु विमान

रुसले बाल्टिक सागरमा उडिरहेका संयुक्त राज्य अमेरिकाको दुई लडाकु विमान खसालिदिएको दाबी गरेको छ। रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी आफ्नो राज्यमाथिको सीमा उल्लंघन रोक्न लडाकु विमान खसालिदिएको बताएको छ।

रूसी लडाकुको टोलीले अमेरिकी वायुसेनाको दुई लडाकु विमानलाई रणनीतिक बम वर्षकको रूपमा लिएको छ। यता पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले पनि अमेरिकी विमानलाई रुसले रोकेको स्वीकार गरेका छन्।

उनले उक्त सुरक्षित र व्यावसायिक भएको बताउँदै विश्वका विभिन्न देशमा नियमित रूपमा उडान भरिरहेको बताएका छन्। यसअघि मार्चमा पनि एक अमेरिकी निगरानी ड्रोन रूसी जेटहरूले दुर्घटना गराएका थिए।

प्रतिक्रिया