रामनवमीमा भारतको एक मन्दिरमा घट्यो यस्तो अप्रिय घटना, १३ जनाको मृत्यु

रामनवमीमा भारतको एक मन्दिरमा घट्यो यस्तो अप्रिय घटना, १३ जनाको मृत्यु


  • जन संचार
  • शुक्रबार, १७ चैत्र २०७९
  • 15K
    Shares

भारतको एक मन्दिरमा घट्यो यस्तो अप्रिय घटना, १३ जनाको मृत्यु

भारतको इन्दोरमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरमन्दिर मृत्यु भएको भारतीय प्रहरीले बताएको छ।

घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ। सिँढीबाट पानीको स्रोतसम्म पुग्नेगरी खनिएको इनारमा उनीहरू फसेका थिए।

हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो।

 

 

 

प्रतिक्रिया