बार्डले जेम्स वेब टेलिस्कोपले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचिएको आशय व्यक्त गरेको थियो । जुन गलत थियो । जबकी भेरी लार्ज टेलिस्कोप भीएलटीले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचेको थियो ।
फ्रान्सको पेरिसयुट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बार्डले गलत उत्तर दिएको समाचार रोयटर्सले सार्वजनिक गरे लगत्तै अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो ।
माइक्रोसप्टले आफ्नो सर्च इञ्जिन बिङमा च्याट जीपीटी समावेश गरे लगत्तै गुगलले आफ्नो आर्टिफिसिएल इन्टेलिजेन्स बार्डको प्रचार प्रसार थालेको थियो ।