भारतले नेपाललाई दिने अनुदान घटायो

भारतले नेपाललाई दिने अनुदान घटायो


  • जन संचार
  • बिहिबार, १९ माघ २०७९
  • 4K
    Shares

भारतीय अर्थमन्त्री निर्मला सीतारमण

भारतले नेपाललाई दिने अनुदान घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले बुधबार आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएकी हुन्।

प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो।

प्रतिक्रिया