गत २४ घण्टामा नेपालमा थप ९ सय ६८ जनामा को’रोना सं’क्रमित थ’पिएका छन् । योसंगै कुल संक्र’मितको संख्या ७ लाख ९८ हजार ७ सय ६६ जना पुगेको स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयले जनाएको छ ।
आज ११ सय १४ जना सं’क्रमण’मुक्त’ भएका छन् । हालसम्म ७ लाख ७१ हजार ३ सय ३८ जना संक्र’मणमु’क्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ४२ जनाको परी’क्षणमा ७ सय ६२ पिसी’आर र ए’न्टिजेन विधिबाट २०६ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।
को’रोना संक्र’मणबाट आज थप ६ जनाको मृ’त्यु भएको छ । योसँगै को’रोना सं’क्रम’णबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको स्वा’स्थ्य म’न्त्रालयले जनाएको छ ।