‘घर आउ’- नेपाली फिल्मले वि’श्व प्रति’ष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टर’नेशनल फिल्म फे’ष्टिभ’लमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो ।
नेपाली चलचित्रका च’र्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले वि’श्वको सर्वा’धिक प्रति’ष्ठित फिल्म फे’ष्टिभ’लमा वेष्ट अवार्ड हासिल गरेको हो ।
आशा इन्टरनेशनल फिल्म अवार्ड बलिउडका लिजेन्ड कलाकार दादा साहेब फाल्केले थाल्नुभएको थियो । दादा साहेब फाल्के पुरस्कार पाउनु तथा उहाँले थालेको फिल्म फे’ष्टिभ’लमा अवार्ड जित्नु हलिउडका कलाकारहरुको समेत सपना हुने गरेको छ ।
‘घर आउलाई हामीले धेरै फिल्म फे’ष्टिभ’लमा सहभागी बनायौं, धेरै ठाउँमा अवार्ड जितेका छौं । तर, आशा इन्टरनेशनल फिल्म फे’ष्टिभ’लमा वेष्ट फिल्म अवार्ड पाउँदा सपना जस्तो लागेको छ’– सौरमराजले फोन सम्पर्कमा भने-‘वेष्ट फिल्म अवार्ड पाउँछौं भन्ने चिताएकै थिएनौं । अवार्डपछि हाम्रो टिम असाध्यै उत्सा’हित भएको छ ।’
सौरमराज अहिले अमेरिकामा छन् । न्यूयोर्क फिल्म एकेडेमीमा पढाई पूरा गरेर उनले अमेरिकामै मोड’लिङ, म्युजिक भिडियो तथा फिल्महरु गरिरहेका छन् ।
घर आउ सिर्फ १० मिनेट लामो फिल्म हो । यो फिल्ममा को’भिड का’लमा अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमाको त’नाव’को कथा छ । फिल्म निर्माता बाँस्कोटा प्रड’क्सन हो । बाँस्कोटा प्रडक्सनबाट कीर्तनाले कीर्तनाले अन्य केही सर्ट फिल्म बनाइसकेकी छिन् ।
घर आउ फिल्मलाई विश्वका अन्य प्रतिष्ठित फिल्म फेष्टिभलहरुमा पनि लगिने भएको छ । यो फिल्म नेपाली दर्शकहरु सामु आउनु अरु केही समय लाग्छ होला, अहिले हामीलाई फिल्म फे’ष्टिभ’लहरु नै भ्या’ई न’भ्याई भएको छ’– सौरमराजले भने ।