अ’बैध रुपमा कुवेत पुगेकी कुश्माकी एक महिलाको कुवेतमै मृ’त्यु

अ’बैध रुपमा कुवेत पुगेकी कुश्माकी एक महिलाको कुवेतमै मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ भाद्र २०७८
  • 5.4K
    Shares

ताप्लेजुङमा एक सैनिक जवान मृत भेटिए

रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको कुवेतमै मृ’त्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृ’त्यु भएको हो ।

परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृ’त्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृ’त्युको कारण खुलेको छैन । राहदानी नं १०३०९३१७ रहेकी ४२ वर्षी’या दूतावासमा परियारको मृ’त्यु प्र’माणपत्र भने आइसकेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले परियारको मृ’त्यु भएको प्रा’रम्भिक जानकारी दूतावासमा आएको बताए । सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वी’कृति लिएको अभि’लेख देखिएकी परियार अहिले अवै’धानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ ।

पुतलीका आ’फन्तलाई का’नुनी प्र’क्रिया लगायतमा सहजी’करणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आ’ग्रह गरिएको छ । सांकेतिक फोटो 

प्रतिक्रिया