काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु

काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ माघ २०७७
  • 3.7K
    Shares

काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार