बिहिवार बिहान पोखरा ११ लामोडहर दुईकुलाको मुखमा पुरुषको शव फेला

बिहिवार बिहान पोखरा ११ लामोडहर दुईकुलाको मुखमा पुरुषको शव फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ पुष २०७७
  • 7.4K
    Shares

पोखरा  – पोखरा महानगरपालिका वडा न ११ लामोडहर स्थित दुईकुलाको मुखमा एक पुरुषको शव फेला परेको छ ।

प्राप्त जानकारी अनुसार आज बिहिवार बिहान अन्दाजी ३५ -३६ बर्षका पुरुषको शव फेला परेको हो ।

पुरुषको अहिले सम्म कुनै परिचय खुलेको छैन । प्रहरी अनुसार थप अनुसन्धान जारी रहेको बताइेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार