मास्क नलगाएको आरोपमा चिलीका रास्ट्रपतिलाई चार लाख रुपैयाँ जरिवाना

मास्क नलगाएको आरोपमा चिलीका रास्ट्रपतिलाई चार लाख रुपैयाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ पुष २०७७
  • 4.1K
    Shares

चिलीका रास्ट्रपति सेबास्टियन पिन्येरा

सरकारी नियम नमानेको भन्दै चिलीका रास्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर अर्थात चार लाख ११ हजार रुपैयाँ जरिवाना तिराइएको छ।

कोरना भाइरस फैलिन नदिन मास्क अनिबार्य लगाउनुपर्ने सरकारको नियम उल्लङ्घन गरेको भन्दै रास्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर अर्थात चार लाख ११ हजार रुपैयाँ जरिवाना तिराइएको हो।

गत शुक्रबार एक महिलासँग समुद्री किनारमा राष्ट्रपति पिन्येराले खिचेको सेल्फी सोसल मिडियामा भाइरल भएको थियो । यो तस्बिरमा न राष्ट्रपतिले न ती महिलाले मास्क लगाएका थिए ।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले उनीसँग सेल्फी खिच्न चाहँदा आफूले मास्क लगाउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया